चापाकोटको थानप्रसाद पँगेनी सहित २२ जना सहसचिव बढुवा सिफारिस - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, February 2, 2021

    चापाकोटको थानप्रसाद पँगेनी सहित २२ जना सहसचिव बढुवा सिफारिस

     

    चापाकोटका थानप्रसाद पंज्ञानीसहित २२ जना सहसचिव बढुवा सिफारिस


    काठमाडौं २० माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदमा कार्यक्षमताको मूल्याङ्नको आधारमा २२ जना उपसचिवलाई सहसचिवमा बढुवामा सिफरिस गरेको छ ।

    माघ १९ गतेको निर्णयानुसार बढुवा सिफरिस हुनेहरुमा चापाकोट नगरपालिका वडा न। १० का थानप्रसाद पंज्ञानीसहित २२ जना रहेका छन् ।


    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad