पुतलीबजार नगरपालिका स्याङ्जा
Syangja Waling NargarPalika |
भौगोलिक अवस्थिति :
पुर्व : कास्की जिल्ल्ला र तनहुँ जिल्ला
पश्चिम : आँधीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका
उत्तर : कास्की जिल्ला र फेदीखोला गाउँपालिका
दक्षिण : विरुवा गाउँपालिका र भिरकोट नगरपालिका जनसंख्या
नयाँ संरचना अनुसार पुतली|बजार नगरपालिकामा ९९५५ घरधुरीमा ५६२६२ जनाको बसोबास रहेको छ | (2०७५ साल मा पुतलीबजार नगरपालिकाद्वारा संचालित घरधुरी सर्वेक्षण अनुसार)
क्षेत्रफल
नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्क्षेत्रफल १४६.२१ वर्ग कि मिटर रहेको छ
Created By Raja Thakuri
No comments:
Post a Comment
Welcome To BIKRAM SHAHI