पुतलीबजार नगरपालिका स्याङ्जा - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, February 2, 2021

    पुतलीबजार नगरपालिका स्याङ्जा

     

                         पुतलीबजार नगरपालिका स्याङ्जा        

    Syangja Waling NargarPalika
    पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो | २०५३ सालमा, साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम राज्यको पुन संरचनमा यस पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ |

    भौगोलिक अवस्थिति :

    पुर्व : कास्की जिल्ल्ला र तनहुँ जिल्ला

    पश्चिम : आँधीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका

    उत्तर : कास्की जिल्ला र फेदीखोला गाउँपालिका

    दक्षिण : विरुवा गाउँपालिका र भिरकोट नगरपालिका जनसंख्या

    नयाँ संरचना अनुसार पुतली|बजार नगरपालिकामा ९९५५ घरधुरीमा ५६२६२ जनाको बसोबास रहेको छ | (2०७५ साल मा पुतलीबजार नगरपालिकाद्वारा संचालित घरधुरी सर्वेक्षण अनुसार)

    क्षेत्रफल

    नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्क्षेत्रफल १४६.२१ वर्ग कि मिटर रहेको छ


    Created By Raja Thakuri

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad