स्याङ्जामा करेन्ट लागेर एक पुरुषको मृत्यु - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Sunday, April 11, 2021

    स्याङ्जामा करेन्ट लागेर एक पुरुषको मृत्यु

    स्याङ्जामा करेन्ट लागेर एक पुरुषको मृत्यु


    images


    स्याङ्जा, २९ चैत । स्याङ्जा, भिरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

    भिरकोट नगरपालिका वडा नं ७ हेलुस्थित आधिँखोलामा माछा मार्ने क्रममा सोही नगरपालिका वडा नं ७ लामाचौर बस्ने ३४ वर्षीय बिवेक खाँणको शनिबार मृत्यु भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खाँणले आधिँखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको र उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

    घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad