स्याङ्जामा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, May 11, 2021

    स्याङ्जामा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

    स्याङ्जामा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

    स्याङ्जा, २८ बैशाख । स्याङ्जा, भीरकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

    images
    images

    भीरकोट नगरपालिका वडा नं १ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा सोमबार दिउँसो ३ः४५ बजे पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माको अनुसार उहाँलाई बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उहाँको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad