स्याङ्जामा बन्दको आशिंक प्रभाव - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, February 5, 2021

    स्याङ्जामा बन्दको आशिंक प्रभाव

    स्याङ्जामा नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको आशिंक प्रभाव परेको छ । स्याङ्जामा केही गाडीहरु चले पनि विद्यालय,पसलहरु बन्द रहेका थिए । स्याङ्जाको सदरमुकाम पुतलीबजार,वालिङ गल्याङ लगायतका बजारहरु बन्द थिए भने नीजि तथा अत्यावश्यक सेवाका गाडीहरु चलेका देखिन्थे । बन्दकर्ताहरु सडकमा बाक्लो उपस्थिती नरहे पनि बन्दको प्रभाव पनि देखिन्थ्यो ।
    तस्बिर: तिलक गुरुङ वालिङ

    तस्बिर: केपी खनाल गल्याङ



    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad