ईलामको माईखोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, February 2, 2021

    ईलामको माईखोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

    इलाम, २० माघ । इलमको माइखोलामा पौडी खेल्ने क्रममा दुइजनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा माइजोगमाई गाउँपालिका- ५ निवासी दाजुभई रहेका छन् । साविक सोयाङ निवासी डम्बर बहादुर ढकालका कान्छा छोरा १८ वर्षिय प्रविण ढकाल र उनका साइला दाजु २० वर्षिय शेखर ढकालको माइखोलाको अठ्ठारेमा माइवेनी हाइड्रो पावरले बनाएको खोला भित्रको खाल्डोमा डुवेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा भाई डुवे पछि वचाउन जाँदा दाजुको पनि डुवेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलाम र स्थानीयको सहयोगमा खोलाबाट शव निकोलर अहिले इलाम अस्पतालमा पोस्टमार्टमको लागि शव राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad