चट्याङले लाग्दा स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गयो - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, June 25, 2021

    चट्याङले लाग्दा स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गयो

    unn.prixa.net

    स्याङ्जा – चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्वर २ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको बिहान ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार घरमा सुतिरहेको बेला बिहान परेको चट्याङले लाग्दा रोहितको ज्यान गएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा ज्यान गएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरी

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad