चापाकोटमा आगलागी हुँदा ४ लाख ८० हजारको क्षति - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, March 4, 2021

    चापाकोटमा आगलागी हुँदा ४ लाख ८० हजारको क्षति

    स्याङ्जा, २० फागुन । स्याङ्जा, चापाकोट नगरपालिकामा आगलागी हुँदा ४ लाख ८० हजारको क्षति भएको छ ।

    imagesचापाकोट नगरपालिका वडा नं २ बिरेनडाडा बस्ने मन बहादुर फालको गोठमा बुधबार दिउँसो आगलागी हुँदा ४ लाख ८० हजारको क्षति भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फालको गोठमा आगाली हुँदा गोठ नजिकै पार्किङ गरी राखेको दाङ मंगलाचुली नगरपालिका वडा नं ५ बस्ने ४० वर्षीय जंग बहादुर बुढाको लु.११ प ६८४० नम्बरको मोटरसाइकल समेत जलेर भएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images


    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad