स्याङ्जाका कोरोना संक्रमित पुरुषको मृत्यु - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Saturday, May 1, 2021

    स्याङ्जाका कोरोना संक्रमित पुरुषको मृत्यु

    स्याङ्जाका कोरोना संक्रमित पुरुषको मृत्यु

    स्याङ्जा, बैशाख । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    अर्जुन चौपारी गाउँपालिका वडा नं ५ का कोरोना संक्रमित ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट उपचारको क्रममा बिहीबार राति १२ः४५ बजे पोखरामा मृत्यु भएको हो ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माको अनुसार बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको ती पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।

    उहाँको अनुसार कोरोना संक्रमित व्यक्ति UGI Bleeding, Cardiopulomary Arrest को समस्या रहेको थियो ।

    यो सँगै स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad