स्याङ्जामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, May 7, 2021

    स्याङ्जामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

    स्याङ्जामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

    स्याङ्जा, २४ बैशाख । स्याङ्जामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्याङ्जाको, आधिँखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदीखोला गाउँपालिका, वालिङ् नगरपालिका, भीरकोट नगरपालिका, विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकाका गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    images

    images
    आधिँखोला गाउँपालिकाका १ जना, कालीगण्डकी गाउँपालिकाका १ जना, फेदीखोला गाउँपालिकाका १ जना, वालिङ् नगरपालिकाका ५ जना, भीरकोट नगरपालिकाका १५ जना, विरुवा गाउँपालिकाकाका १ जना र पुतलीबजार नगरपालिकाका ३ जना गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमित सबै कन्ट्रायक ट्रेसिङ्बाट पहिचान भएको समेत स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad