स्याङ्जामा १५ वर्षीय युवतीलाई जवरजस्ती गरेको आरोपमा पक्राउ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 30, 2021

    स्याङ्जामा १५ वर्षीय युवतीलाई जवरजस्ती गरेको आरोपमा पक्राउ

    स्याङ्जामा १५ वर्षीय युवतीलाई जवरजस्ती गरेको आरोपमा  पक्राउ

    स्याङ्जा, १७ चैत । स्याङ्जा, हरिनास गाउँपालिकाबाट १५ वर्षीय युवतीलाई शनिबार राति ८:०० बजे जवरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका वडा नं ६ बस्ने २९ वर्षीय जेवन्त बहादुर खवास, ४२ वर्षीय दिल बहादुर राना, १८ वर्षीय जयम रुचाल र २९ वर्षीय निलेश रहेको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार चार जना पुरुषहरुले प्रन्ध वर्षीय युवतीलाई जवजस्ती करणी गरेको जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

    images

    प्रक्राउ परेका उनीहरुलाई करणी सम्बन्धी कसुर ''जबरजस्ती करणी उद्योग'' मुद्धामा मुद्धा दर्ता गरिएको प्रहरीले बताएको छ ।

    प्रहरीले जिल्ला अदालत स्याङ्जाबाट आज सात दिनको म्याद थप अनुमति लिई उनीहरुलाई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad