वालिङका गणेश जवरजस्ती करणी गरेको आरोपमा पक्राउ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, April 7, 2021

    वालिङका गणेश जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

    वालिङका गणेश जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

    स्याङ्जा, २५ चैत । स्याङ्जा, वालिङ नगरपालिकाबाट १६ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नं ६ बस्ने २१ वर्ष गणेश विक रहेको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार आइतबार राति १०:३० बजे १६ वर्षीय बालिकालाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्था १६ वर्षीय युवतीलाई जवजस्ती करणी गरेको आरोपमा विकलाई पक्राउ गरिएको हो ।

    images

    विकले युवतीलाई जवरजस्ती करणी गरेको जाहेरी दरखास्तको आधारमा पक्राउ गरी ''करणी सम्बन्धी'' कसुर मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad