स्याङ्जामा रोकिराखेको बसमा आगलागी - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, April 7, 2021

    स्याङ्जामा रोकिराखेको बसमा आगलागी

    स्याङ्जामा रोकिराखेको बसमा आगलागी

    स्याङ्जा, २५ चैत । स्याङ्जा, पुतलीबजार नगरपालिकामा रोकिराखेको बसमा आगलागी हुँदा बस जलेर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

    images

    images
    पुतलीबजार नगरपालिका वडा न ६ नुहारस्थित टक्सार पोखरा भित्री सडकमा ग १ ख ७१६६ नम्बरको बसमा तार सर्ट भई सोमबार राति जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कास्की, पोखरा महानगरपालिका वडा न २१ बस्ने २९ वर्षीय सुबास क्षेत्रीको बसमा लागेको आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिदाँ थप क्षेति हुनबाट जोगिएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    यो पनि पढ्नुहोस् :-वालिङका गणेश जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad