स्याङ्जामा झुण्डिएर एक जनाको मृत्यु - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, May 14, 2021

    स्याङ्जामा झुण्डिएर एक जनाको मृत्यु

    स्याङ्जामा झुण्डिएर एक जनाको मृत्यु

    स्याङ्जा, ३१ बैशाख । स्याङ्जा, पुतलीबजार नगरपालिकामा झुण्डिएर एक पुरुषको मृत्यु भएको छ ।

    images
    images

    पुतलीबजार नगरपालिका वडा न. ११ माझगाँउ बस्ने ४१ वर्षीय कृष्णमाया जिटीको झुण्डिएर मंगलबार मृत्यु भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जिटीले घर नजिकै रहेको टोटेको रुखमा डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको हो ।

    यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad