स्याङ्जा, १ असार । स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
No comments:
Post a Comment
Welcome To BIKRAM SHAHI