स्याङ्जामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, June 15, 2021

    स्याङ्जामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

    स्याङ्जामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

    स्याङ्जा, १ असार । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको कुभिण्डेमा पहिरो आज खस्दा साँझ ६ बजेदेखि याातायात अवरुद्ध भएको छ ।

    images

    फेदीखोला गाउँपालिका १ कुभिण्डेमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खस्दा याातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो ।

    कुभिण्डे पहिरो फोटो २.jpg

    सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजगार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सवारी साधन रोकिएका छन् ।

    सडक डिभिजन र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताउनु भयो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad