स्याङ्जामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, June 15, 2021

    स्याङ्जामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

    स्याङ्जामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

    स्याङ्जा, १ असार । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको कुभिण्डेमा पहिरो आज खस्दा साँझ ६ बजेदेखि याातायात अवरुद्ध भएको छ ।

    images

    फेदीखोला गाउँपालिका १ कुभिण्डेमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खस्दा याातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो ।

    कुभिण्डे पहिरो फोटो २.jpg

    सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजगार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सवारी साधन रोकिएका छन् ।

    सडक डिभिजन र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताउनु भयो ।

    1 comment:

    1. Wynn Slots for Android and iOS - Wooricasinos
      A gri-go.com free app for https://jancasino.com/review/merit-casino/ slot machines from WRI Holdings Limited that sol.edu.kg lets you play wooricasinos.info the popular games, such as free 바카라사이트 video slots, table games and live casino

      ReplyDelete

    Welcome To BIKRAM SHAHI

    Post Top Ad