वालिङमा झुण्डिएर एक पुरुषको मृत्यु - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, February 25, 2021

    वालिङमा झुण्डिएर एक पुरुषको मृत्यु

    स्याङ्जा, १३ फागुन । स्याङ्जा, वालिङ नगरपालिकामा झुण्डिएर एक पुरुषको मृत्यु भएको छ ।

    images

    वालिङ नगरपालिका वडा नं ४ माझगाऊ बस्ने ५५ वर्षीय हिम बहादुर गुरुङको झुण्डिएर मंगलबार मृत्यु भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गुरुङले आफ्नै घरको दलिनमा डोरीको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको हो ।

    यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad