प्रताप र अस्मिताको ‘आउ माया साथैमा’ गीतमा काट्रुन क्रुजको बबाल डान्स - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 16, 2021

    प्रताप र अस्मिताको ‘आउ माया साथैमा’ गीतमा काट्रुन क्रुजको बबाल डान्स

    काठमाण्डौ | प्रताप दास र अस्मिता अधिकारीको स्वरमा ‘आउ माया साथैमा’ बोलको गीत सार्वजनिक भएको छ।

    माइकल सेट-अप एण्ड डान्स एकेडेमीले कोरियोग्राफी गरेको यस गीतलाई डान्सिङ जनरामा निर्माण गरिएको छ् भने गीतको भिडियोमा काट्रुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको बबाल डान्स देख्न सकिन्छ ।

    गीतमा गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad