खच्चडबाट निर्माण सामग्री ढुवानी गरिँदै - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Sunday, May 23, 2021

    खच्चडबाट निर्माण सामग्री ढुवानी गरिँदै

    खच्चडबाट निर्माण सामग्री ढुवानी गरिँदै

    शे–फोक्सुण्डो गाउँपालिकामा खानेपानी योजना निर्माणका लागि डोल्पाको सदरमुकाम दुनैबाट खच्चडमा इन्धन र प्लाष्टिक पाइप बोकाएर ल्याइँदै । सदरमुकाम दुनैबाट शे–फोक्सुण्डो गाउँपालिकासम्म खच्चडबाट यो सामग्री ढुवानी गर्दा हप्ता दिनभित्र पुग्ने गर्दछ

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad